Sports

चेल्सीलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २–१ ले पराजित गरेको छ ।