Others

हिन्दु धर्म, संस्कृति र परम्परामाथि प्रहार भयो : जागरण अभियान

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले पशुपति क्षेत्र विकास कोषका विकृति र धर्म विरोधी कृयाकलाप गरेर पशुपति गौशाला धर्मशालालाई विघटन गराउने प्रयास सनातन धर्मलाई कमजोर बनाउने योजना रहेका भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।