Sports

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका ब्रान्डन मक्मलेन अनुबन्ध

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ ।