Photo Feature

रवि लामिछाने पक्राउविरुद्ध काठमाडौंमा रोचक नारा (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा काठमाडौंमा पनि प्रदर्शन गरिएको छ । उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।