Social

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा : ४० जना सडकआश्रित मानवहरुको उद्धार

हेटौँडा । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मधेश प्रदेशबाट ४० जनाको उद्धार गरिएको छ ।