Politics

अध्यक्ष प्रचण्डले जुम्लाको जनसभालाई सम्बोधन गर्ने

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(सोमबार)जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् ।