Sports

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको छ ।