Others

काठमाडौं महानगरले सुरु गर्यो ‘फेस्टिभल क्याम्प’

काठमाडौं । कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधार गर्न र जीवन उपयोगी सीप सिकाउन काठमाडौं महानगरपालिकाको आयोजनामा ‘फेस्टिभल क्याम्प’ आज(आइतबार)देखि सुरु भएको छ ।