Sports

पाकिस्तानसँग हारबाट जोगियो बंगलादेश

काठमाडौं । साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तानसँग हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले पाकिस्तानसँग १–१ बराबरी खेलेको हो।