Photo Feature

रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार (फाेटाे/भिडियाे)

पोखरा- पोखरामा रास्वपा सभापति रवि लामिछाने पक्राउकाे विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेकाे विरोध प्रदर्शन झन चर्किएकाे छ।


लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको छ।