Politics

रविमाथि थुनछेक बहस सकियो, प्रहरीद्वारा ६ दिनको समय माग

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएको छ ।