Others

पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, सहिदचोकमा नाराबाजी

पोखरा । सहकारी ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरुद्ध आनदोलन चर्किने देखिएपछि कास्की प्रशासनले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।