Politics

प्रधानमन्त्रीले नै भ्रष्टाचारीका संरक्षक भए, अब प्रदर्शन सुरु हुन्छ : प्रचण्ड

जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् ।