Politics

मन्त्री सिंहका एकसय दिन : धरहरा संचालन, २५ पालिकाका भवन निर्माण

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको सय दिनका उपलब्धीहरु सार्वजनिक गरेका छन् ।