Sports

एनपीएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।