Economy

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ ।