Others

बाढीले कुरुप र क्षतविक्षत च्यासल रंगशाला : छैन सरकारी चासो (फोटो भिडियो)

काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ ।