Politics

चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन् ।