Politics

पालिका केन्द्र र बस्ती विकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा

काठमाडौं । बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।