Others

सय किलो भन्दा बढी गाँजासहित दुई पक्राउ

रौतहट । पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।