Social

हस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने


ललितपुर । नेपाल हस्तकला महासंघले ललितपुर महानगरपालिकाको सहयोगमा कला तथा सांस्कृतिक महोत्सव–२०८२ को अवसरमा कला–संस्कृति प्रवद्र्धनका लागि विशेष हस्तकला प्रदर्शनी आयोजना गर्ने भएको छ ।