Sports

एनपीएलः आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।