Politics

संसदीय समितिमा कोरम पुर्याउन र चियानास्ताकै पिरलो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिहरुले बैठकमा कोरम पु¥याउनका लागि दलहरुलाई सहजीकरण गर्न आग्रह गरेको बताएका छन् ।