Others

नेपाल कल्याण समाज जापानका पदाधिकारीलाई मानव सेवा फाउण्डेसनको सम्मान

काठमाडौँ । धार्मिक तथा सामाजिक संस्था मानव सेवा फाउण्डेसनले नेपाल कल्याण समाज जापानका पदाधिकाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ ।