Politics

मन्त्री गुप्ताले सार्वजनिक गरे २५ बुँदे उपलब्धी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले मन्त्रालयबाट भएका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् ।