Politics

प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छ : मन्त्री पाण्डे

काठमाडौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् ।