Social

गौशाला धर्मशाला ‘कब्जा’विरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । पशुपतिनाथ बचाउ महाअभियानले पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गौशाला धर्मशाला अनाधिकृत कब्जाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेको छ ।