Politics

खानेपानी मन्त्रालयबाट सय दिनमा सम्पादन भएका कार्यहरूको विवरण सार्वजनिक

काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले सय दिनको अवधिमा सम्पादन भएका मुख्य मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेका छन् ।