Politics

राष्ट्रिय निकुञ्जको विषयमा प्रशस्त छलफल जरुरी

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै थुप्रै छलफलको आवश्यकता भएको बताएकी छन् ।