Politics

रक्षामन्त्री राईले सार्वजनिक गरे सय दिनका उपलब्धी

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सरकार गठन भएपछिको पहिलो सय दिनको अवधिमा सम्पादन भएका प्रमुख कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेका छन् ।